नेपाली समय:

वि.सं २०८२ पौष १६   बुधवार

EnglishEN
जसपा नेपाल र जसपा पार्टी बीच एकता घोषणा,

जसपा नेपाल र जसपा पार्टी बीच एकता घोषणा,

पुष-१४

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादव नेतृत्व केन्द्रीय सदस्य हरूको बहुमतले पार्टी एकताको सहमति भएको छ ।

आज दुवै पार्टी नेता बीच औपचारिक रूपमा एकताको सहमतिमा हस्ताक्षर समेत भएको छ । यसअघि आइतबार तराई मधेस लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताको सहमति भएको थियो ।

मधेस आन्दोलनको उपलब्धिका रूपमा रहेको सङ्घीयता गणतन्त्रको संरक्षण एवं सम्बर्धन तथा मधेस र मधेसी जनताको अधिकार सुनिश्चितताका लागि एकता अपरिहार्य रहेकोले एकताको सहमति भएको बताइएको छ।

१ दिन पहिले
हाम्रो आवाज