नेपाली समय:

वि.सं २०८२ पौष २४   बिहीवार

EnglishEN
वीरगञ्जमा जारी कर्फ्यू आज साँझ ६ बजे सम्म लम्ब्याइयो,

वीरगञ्जमा जारी कर्फ्यू आज साँझ ६ बजे सम्म लम्ब्याइयो,

पुष -२२

काठमाडौं - वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको छ ।

धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म जारी गरेको कर्फ्यू दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको थियो ।


स्थिती अझै सामान्य बन्न नसकेका कारण कर्फ्यू पुनः थप गरी साँझ ६ बजेसम्म पुर्‍याइएको हो ।

१ दिन पहिले
हाम्रो आवाज