नेपाली समय:

वि.सं २०८२ माघ ८   बुधवार

EnglishEN
पूर्वमन्त्री प्रदीप यादव एमालेमा प्रवेश,

पूर्वमन्त्री प्रदीप यादव एमालेमा प्रवेश,

माघ-५

काठमाडौँ - पूर्वमन्त्री प्रदीप यादव जनता समाजवादी पार्टी नेपाल परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।

जसपा नेपालसँग पार्टी एकीकरण भएको करिब २० दिनमै प्रदीप एमाले प्रवेश गरेका हुन ।

 

उनीसँगै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पनि एमालेमा सामेल भएका छन्। पूर्वमन्त्री प्रदीप यादव पर्सा क्षेत्र नम्बर १ बाट दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन । एमालेले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा पर्सा–१ बाट उनलाई उम्मेदवार बनाउने बताइएको छ ।


 

१ दिन पहिले
हाम्रो आवाज