नेपाली समय:

वि.सं २०८२ माघ ११   शनिवार

EnglishEN
प्रतिनिधि सभा निर्वाचन अपडेट:आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने,

प्रतिनिधि सभा निर्वाचन अपडेट:आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने,

माघ-९

 

काठमाडाैं-निर्वाचन आयोगका अनुसार अपराह्न ४ः०० देखि साँझ ७ः०० बजे सम्म आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ ।निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

 

आजै दिनको १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । 

२० घण्टा पहिले
हाम्रो आवाज