नेपाली समय:

वि.सं २०८३ बैशाख ३०   बुधवार

EnglishEN
संसदमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षी द्वारा प्रधानमन्त्रीको राजीनामा माग,

संसदमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षी द्वारा प्रधानमन्त्रीको राजीनामा माग,

बैशाख -३०

काठमाडौं - संसद्मा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीद्वारा प्रधानमन्त्रीको राजीनामा माग गरिएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने क्रममा प्रधानमन्त्री उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले संसद् बैठक बहिष्कार गरेका छन्।

पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू बैठक छाडेर बाहिरिएका हुन्। प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री स्वर्णिम वाग्ले दिन लागेको भन्दै विपक्षी दलहरूले विरोध जनाएका छन्।

२ घण्टा पहिले
हाम्रो आवाज