नेपाली समय:

वि.सं २०८३ भाद्र २१   आइतबार

EnglishEN
आज संवैधानिक परिषद्को बैठक बस्दै,

आज संवैधानिक परिषद्को बैठक बस्दै,

असार-१९

काठमाडौँ - संवैधानिक परिषद्को बैठक आज बेलुकी ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भएको छ ।

बैठकमा विभिन्न संवैधानिक निकायमा रहेका रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषय सम्बन्धमा छलफल हुने जनाइएको छ।

लामो समयदेखि संवैधानिक निकायका केही पद रिक्त रहँदा ती निकायको कार्यसम्पादनमा प्रभाव परेको भन्दै नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता लाई ध्यानमा राख्दै उक्त बैठक बस्ने भएको छ। 

३ Jul २०२६ , २:३१pm
हाम्रो आवाज