नेपाली समय:

वि.सं २०८३ भाद्र ९   मंगलवार

NepaliNP
बंगलादेशमा एकै परिवारका चार सदस्यको विभत्स हत्या,


भदौ८
एजेन्सी : बंगलादेशको रङ्गपुर सहरमा एकै परिवारका चार सदस्यको विभत्स हत्या भएको छ। हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले मृतकका काकाका छोराहरू (दाजुभाइ) मुग्धो र सिद्धार्थलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बिहीबार राति छिमेकीको भवन हुँदै गणपति चक्रवर्तीको घरको छतमा पुगेका आरोपीहरूले ‘याबा’ नामक लागुऔषध सेवन गरिरहेका थिए।

18 hours
हाम्रो आवाज