नेपाली समय:

वि.सं २०८३ भाद्र २०   शनिवार

NepaliNP
त्रिशूली–३ ‘ए सुरुङ भित्र बाट उद्धार गरिएका दुईमध्ये एक जनाको अवस्था सामान्य,

भदौ -१९
काठमाडौँ - रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुईमध्ये एक जनाको अवस्था सामान्य रहेको छ । अर्का एक व्यक्तिको भने अवस्था जटिल रहेको छ । 

जटिल अवस्थामा रहेका व्यक्ति दोस्रो पटक उद्धार गरिएका कबीर महर्जन हुन् । उनको स्वास्थ्य अवस्था जटिल रहेको नेपाली सेनाले जनाएको छ । महर्जनलाई नेपाली सेनाको हेलिकोप्टरबाट छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार भइरहेको छ । 

23 hours
हाम्रो आवाज