नेपाली समय:

वि.सं २०८३ कार्तिक १४   शुक्रवार

NepaliNP
डा.गोविन्द केसीले २५औं पटक सुरू गरे सत्याग्रह,

कार्तिक- १२

काठमाडौँ–  प्रा.डा. गोविन्द केसीले इलाममा २५औं सत्याग्रह सुरु गरेका छन्।

सरकारले माग पूरा गर्न चासो नदिएपछि डा. केसीले बिहीबार इलामको नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका हुन्। सरकारले माग सम्बोधन गर्न चासो नदिएपछि सत्याग्रहमा बस्नु परेको डा. केसीले बताएका छन्।

‘अल्टिमेटमको थप समयावधिभित्र पनि सरकारले हाम्रा मागहरूको सम्बोधन नगरेको हुनाले आज २०८३ कात्तिक १२ गते ५ बजेदेखि सत्याग्रह सुरु गरेको घोषणा गर्दछु,’ केसीले भनेका छन्, ‘यसबाट उत्पन्न हुने विषम परिस्थितिका लागि सरकार आफैं जिम्मेवार हुनेछ।’

18 hours
हाम्रो आवाज