नेपाली समय:

वि.सं २०८३ कार्तिक १७   सोमवार

NepaliNP
औषधिय र औद्योगिक परियोजनका लागि गाँजा खेती खुला गर्न सर्वोच्चको परमादेश,

कार्तिक -१६
औषधीय र औद्योगिक प्रयोजन लागि गाँजा खेती खुला गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। वैज्ञानिक अनुसन्धान तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती र उत्पादनका लागि आवश्यक कानुन बनाउन सरकारको नाममा प्रमादेश जारी गरेको हो। 

गाँजालाई पूर्णरूपमा प्रतिबन्धमा राख्नु भन्दा पनि नियमन र नियन्त्रणबाट औद्योगिक परियोजनका लागि उपयोग गर्न सकिने भन्दै प्रमादेश जारी गरेको हो ।
न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त परमादेश जारी गरेको हो ।

6 hours
हाम्रो आवाज