नेपाली समय:

वि.सं २०८१ बैशाख २४   सोमवार

NepaliNP
कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या २४ हजार ९० जना पुग्यो

कठमाडौं । नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २४ हजार ९० जना पुगेको छ । 

कोरोना भइरसका कारण हालसम्म विश्वभर ५ लाख ३२ हजार ३ सय ५७ जना संक्रमित रहेका छन् । जसमध्ये  १ लाख २४ हजार ३ सय ३२ जनाको उपचार सफल भई घर फर्केका छन् ।

27 Mar 2020 , 10:47am
हाम्रो आवाज