नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

NepaliNP
नेपाली काँग्रेसका  नेताले आफ्नो घरलाई क्वारेन्टाइनका लागि दिने

सप्तरी, १४ चैत : नेपाली काँग्रेसका एक नेताले आफ्नो घरलाई क्वारेन्टाइनका लागि दिने घोषणा गरेका छन् ।

काँग्रेसका युवा नेता रञ्जित कर्णले सप्तरी सदरमुकाम राजविराजस्थित आफ्नो घरलाई क्वारेन्टाइनका लागि दिने घोषणा गरेका हुन् ।

राजविराज नगरपालिका(३ स्थित सात कोठे घरलाई कर्णले कोरोना भाइरस संक्रमणका शंकास्पद व्यक्तिलाई राखेर उपचार गराउन दिने घोषणा गरेका हुन् ।

27 Mar 2020 , 11:40pm
हाम्रो आवाज