नेपाली समय:

वि.सं २०८१ बैशाख २१   शुक्रवार

NepaliNP

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना वायरसको संक्रमण र नेपालमा यो संक्रमण फैलाउनुमा भारतीय जमाती मुस्लिम को भूमिका रहेको भनेर केहि नेपाली संचार माध्यमहरुमा वर्ग विशेष समुदाय विशेषलाई लक्षित गरि बिगतका केहि दिन देखी सम्प्रेषण हुँदै आएको भ्रामक समाचार र यस्तो समाचारले सिर्जना गर्न सक्ने जातीय द्वन्दको बिषयमा आधारित भई नेपाल इकरा एजुकेशनल फाउंडेशनका संस्थापक अध्यक्ष तथा प्रशिद्ध इस्लाम धर्मगुरु श्री शक्ति कुमार बंसकार अब्दुल कवि ज़्यु संग संवाददाता असलम खानले गरेको प्रत्यक्ष कुराकानी ।

अपडेट : यो समाचार सम्प्रेषण हुँदा सम्म जनकपुरमा समातिएका दुईजना महिलाको कोरोना टेस्ट नेगेटिव आएको भन्ने जानकारी प्राप्त भएको छ । साथै यस कुराकानीमा व्यक्त गरिएको भ्रामक झूठा समाचारको झूठ छर्लंग पार्ने समाचार साइट को लिंक altnews.in हो तथा यसैको हिन्दी अनुवाद को साइट  altnews.in/hindi हो ।

19 Apr 2020 , 3:48pm
हाम्रो आवाज