नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
भारतमा कोरोना संक्रमणको अवस्था अन्त्य नभएसम्म नेपाल-भारत सिमाना नखुल्नेः प्रधानमन्त्री ओली

काठमाडौं, १० वैशाख : भारतमा कोरोना संक्रमणको अवस्था अन्त्य नभएसम्म नेपाल-भारत सिमाना नखुल्ने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग जोडिएको नेपालको सीमा नाका तत्काल नखुल्ने संकेत गरेका छन् । भारतसँग जोडिएको नेपालको सीमा नाका तत्काल नखुल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका हुन् ।

प्रधानमन्त्रीले लकडाउनको मोडल परिवर्तन हुनसक्ने बताएका छन् । प्रधानमन्त्रीले संक्रमण नदेखिएका ठाउँमा लकडाउन खुकुलो हुने संकेत गरेको जनाइएको छ ।

22 Apr 2020 , 5:52pm
हाम्रो आवाज