नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

NepaliNP
बाँके जिल्लाको अनुगमन समितिको पहिलो बैठक सम्पन्न

बाँके, १४ वैशाख : मुस्लिम आयोगले गठन गरेको बाँके जिल्लाको अनुगमन समितिको पहिलो बैठक आज सम्पन्न भएको छ  । 

आजको यस बैठकमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन मदरसा तथा मस्जिद अनुगमन गर्ने सन्दर्भमा भावी कार्यदिशा को बारेमा छलफल गरिएको हो ।

विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ रोकथामका लागि गरिने भनिएको अनुगमन बारे छलफल भएको छ तर अनुगमन कसरी गर्ने भन्ने बारे अहिले खुलेको छैन । 
 

26 Apr 2020 , 4:34pm
हाम्रो आवाज