नेपाली समय:

वि.सं २०८१ बैशाख ६   बिहीवार

NepaliNP
कोरोना अपडेटः विश्वभर कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो, दुई लाख बढिको मृत्यु

काठमाडौ, १५ वैशाख : विश्वभरमा कोराना भाईरस संक्रमणको संख्या ३० लाख ४ हजार ८ सय ९२ पुगेको छ भने २ लाख ७ हजार २ सय ६२ जनाको मृत्यु भएको छ । 

पछिल्लो तथ्यांक अनुसार संक्रमितमध्ये ८ लाख ८२ हजार ९ सय ९३ जना निको भएकर घर फर्केका छन् भने १९ लाख १४ हजार ६ सय ३७ जना उपचाररत छन् । 

नेपालमा कुल संक्रमितको संख्या ५२ पुगेको छ भने १६ जना निको भएर घर फर्केका छन् जसमध्ये ३६ जना उपचाररत छन् । 

27 Apr 2020 , 3:44pm
हाम्रो आवाज