नेपाली समय:

वि.सं २०८१ बैशाख २०   बिहीवार

NepaliNP
नेपालगंजमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

बाँके, २१ वैशाख : नेपालगंजमा ९ जनामा कोरोना संक्रमण देखिएको छ । 

नेपालगंज उपमहानगरपालिकामा शनिबार ९० जनाको कोरोना परीक्षण मध्ये अहिलेसम्म प्राप्त भएको सूचनाअनुसार ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

अगाडि सूचना प्राप्त भए अनुसार अपडेट गरिनेछ । 

3 May 2020 , 5:12pm
हाम्रो आवाज