नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

NepaliNP
नेपालगन्जमा मेयर, उपमेयर तथा सांसदले गराए कोरोना परिक्षण

आज नेपालगन्ज को वडा नम्बर 8 मा फेरि विभिन्न मिश्रित समुदायको कोरोनाको परीक्षण सुरु गरिएको छ । यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका मेयर डा धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर तथा प्रदेश 5 का सांसद माननीय याकूब अन्सारी ले पनि आफ्नो परीक्षण गराएका छन् । उहाँहरूको भनाइ अनुसार कोरोनाभाइरस परिक्षण पूर्णरुपमा सुरक्षित छ । त्यसैले उहाँहरुले नेपालगञ्जलाई जोगाउनको लागि सम्पूर्ण नागरिकहरूले आफ्नो जिम्मेवारी सम्झेर आफै अगाडी बढी आफ्नो परीक्षण गराएर यो अभियानमा आफ्नो योगदान गर्न आव्हान गर्नुभयो । 

9 May 2020 , 1:16pm
हाम्रो आवाज