नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
भेरी अस्पताल मा उपचाररत कोरोना संक्रमित दाङका ५९ वर्षीय पुरुषको मृत्यु

कार्तिक २२,
असलम खान-बाँके — कोरोना संक्रमित दाङका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगंज उपचार का क्रम मा मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि घोराही का ती पुरुषलाई कात्तिक ५ गते राप्ती स्वास्थ्य प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

घोराहीका ५९ वर्षीय पुरुषको शनिबार बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन ।

बाँके मा हालसम्म ६३ जनाले क्रोना संक्रमण बाट ज्यान गुमाई सकेका छन ।

7 Nov 2020 , 9:44pm
असलम खान