नेपाली समय:

वि.सं २०८१ बैशाख २६   बुधवार

NepaliNP
गतवर्षको आर्थिक वृद्धिदर ऋणात्मक

चितवन, २० फागुन | गत वर्षको आर्थिक वृद्धिदर ऋणात्मक भएको छ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको परिमार्जित अनुमानअनुसार गएको वर्ष १।९९ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक भएको छ।

कोरोना भाइरस महामारीका कारण आर्थिक वृद्धिदर ऋणात्मक भएको छ।

यसअघि विभागले २।२७ प्रतिशतले आर्थिक वृद्धि  हुने अनुमान गरेको थियो।

4 Mar 2021 , 12:55pm
हाम्रो आवाज