नेपाली समय:

वि.सं २०८१ बैशाख २१   शुक्रवार

NepaliNP
जनमत पार्टी बाँकेको नवनियुक्त कार्यकारिणी पदाधिकारी हरू ले गरे सपथ ग्रहण

असार -५ - जनमत पार्टी का नेता तथा बाँके का पूर्व जिल्ला अध्यक्ष रियाज अहमद शेष को अध्यक्षता मा आज शनिबार बसेको बैठक मा बाँके का नवनियुक्त कार्यकारिणी पदाधिकारी हरू ले पदभार तथा सपथ ग्रहण गरेको जनमत पार्टी बाँके ले जनाएको छ ।

 

जनमत पार्टी का केंद्रीय सदस्य नेता इरफान अहमद शेष को प्रमुख आतिथ्य मा प्रारम्भ भएको सपथ ग्रहण कार्यक्रम मा पहलाद यादव अध्यक्ष, जाबिर हलवाई ,मोहम्मद हुसैन शाह उपाध्यक्ष कोषाध्यक्ष साफिया खान सचिव मा राजित राम बर्मा उपसचिव मा दिपक पासी तथा रियाज अन्सारी लगायत नवनियुक्त पदाधिकारी हरू ले सपथ ग्रहण गरेका छन ।

 

नवनियुक्त पदाधिकारी लाई प्रमाण पत्र हस्तान्तरण गर्दै नेता इरफान अहमद शेष ले सपथ ग्रहण गराएका थिए ।


 

19 Jun 2021 , 9:55pm
असलम खान