नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

NepaliNP
बर्दिया का २ जना कोरोना संक्रमित को भेरी अस्पताल मा मृत्यु

असार-३०, बाँके - भेरी अस्पताल मा उपचार का क्रम मा बर्दिया का थप दुई जना कोरोना संक्रमित को मृत्यु भएको छ । 

 

ठाकुरबाबा नगरपालिका ४ बर्दिया का ६३ वर्षिय महिला र राजा पुर नगरपालिका १० बर्दिया का  ६५ वर्षिय पुरूष को उपचार का क्रम मा मृत्यु भएको अस्पताल प्रशासन ले जनाएको छ ।

 

यो सँगै उपचार का लागि बाहिरि जिल्ला बाट बाँके का बिभिन्न अस्पताल मा ज्यान गुमाउने संक्रमित को संख्या ३७० पुगेको छ भने कोरोना संक्रमण बाट बाँके मा ज्यान गुमाउने को संख्या ३११ पुगेको छ ।

14 Jul 2021 , 7:01pm
हाम्रो आवाज