नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
भेरी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु

असोज ४, बाँके । नेपालगन्ज भेरी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पताल मा उपचाररत बाँकेको खजुरागाउँपालिका वडा न. ४ की ७५ वर्षिय महिला र तुल्सीपुर उपमहानगरपालिका वड़ा न ७ दांगको ८२ वर्षिय पुरूषको मृत्यु भएको बाँकेका कोभीड फोकल पर्सन तेज ओलीले जनाएका छन् ।

यससँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३२ जनाको ज्यान गएको छ, भने उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४ सय १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । 

20 Sep 2021 , 3:23pm
हाम्रो आवाज