नेपाली समय:

वि.सं २०८१ बैशाख २२   शनिवार

NepaliNP
बर्दियामा चितुवा बाघको आक्रमण : एउटै फर्म का २२ बाख्रा को मृत्यु

असोज -११, बर्दियामा चितुवा (बाघ) को आक्रमणमा परी एउटा फर्मका करीब २२ वटा बाख्रा मरेको छ ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. ५ सन्तोषी टोल बस्ने चन्द्रकान्त पौडेलद्वारा  संचालन गरिएको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा राती करिब १० बजेको समयमा चितुवाले आक्रमण गर्दा फर्ममा रहेका करिब २२ वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेलले बताएका छन। 

प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट  घटनास्थलमा पुगेको प्रहरी टोलीले फर्म रहेका बाख्राहरूको अवस्था हेर्दा सबै म्रृत् अवस्थामा रहेको उनले जनाएका छन ।

 

 

27 Sep 2021 , 3:41pm
हाम्रो आवाज