नेपाली समय:

वि.सं २०८१ बैशाख २३   आइतबार

NepaliNP
दशै बिदा सकिए सँगै देश भर सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था पुनः सुचारू

असोज-३१, काठमाडौं  - हिजो दुर्गा मूर्ति विसर्जन पछि महान चाड दशैं सकिए सँगै दशै को बिदा पनि आज बाट सकिएको छ ।बिदा सकिए लगतै देशभर का सरकारी कार्यालय बैंक तथा वित्तीय संस्थाहरु खुला भएका छन् ।

आज आइतबारदेखि सबै सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाहरु खुला भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताएका छन ।

बैंक तथा वित्तीय संस्थाहरु खुला भएदेखिआजदेखि सबै बैंकहरुमा तथा कार्यालय हरू मा नियमित कारोबार भइरहेको छ

17 Oct 2021 , 1:00pm
हाम्रो आवाज