नेपाली समय:

वि.सं २०८१ बैशाख २०   बिहीवार

NepaliNP
दशै बिदा सकिएसँगै देश भर सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था पुनः सुचारू

असोज-३१, काठमाडौं । हिजो दुर्गा मूर्ति विसर्जन पछि महान चाड दशैं सकिएसँगै दशैको बिदा पनि आजबाट सकिएको छ । बिदा सकिए लगतै देशभरका सरकारी कार्यालय बैंक तथा वित्तीय संस्थाहरु खुला भएका छन् ।

आज आइतबारदेखि सबै सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाहरु खुला भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताएका छन ।

बैंक तथा वित्तीय संस्थाहरु खुला भएदेखि आजदेखि सबै बैंकहरुमा तथा कार्यालयहरूमा नियमित कारोबार भइरहेको छ । 

17 Oct 2021 , 4:59pm
हाम्रो आवाज