नेपाली समय:

वि.सं २०८१ बैशाख २६   बुधवार

NepaliNP
भन्सार छलेर ल्याईएको लाखौको अवैध मोबाइल बाँके प्रहरीको नियन्त्रणमा

असोज-३१, बाँके । भारतबाट भन्सार छलेर ल्याईएको करिब छ लाख तीस हजार  बराबरको की प्याड  मोबाइल बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका बडा न १५ बाट बेवारिशे अवस्थामा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले ९०० थान इंटेल कम्पनीको की प्याड मोबाइल बरामद गरेको हो ।

बरामद गरिएको मोबाइल आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

17 Oct 2021 , 5:10pm
हाम्रो आवाज