नेपाली समय:

वि.सं २०८१ बैशाख २०   बिहीवार

NepaliNP
नेकपा (माओवादी केन्द्र)को बैठक सुरु

काठमाडौँ, ४ कात्तिक । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

21 Oct 2021 , 10:31am
हाम्रो आवाज