नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

NepaliNP
भेरी अस्पताल नेपालगन्जमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

मंसिर१६, बाँके । भेरीमा उपचाररत कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ७ का ९० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

यससंगै कोरोनाबाट हालसम्म उपचाररत बाहिरी जिल्लाका ४ सय ३४ जनाको मृत्यु भएको छ ।

2 Dec 2021 , 3:45pm
हाम्रो आवाज