नेपाली समय:

वि.सं २०८१ बैशाख २२   शनिवार

NepaliNP
नेपालगञ्ज उपमहानगरपालिकाका सुरक्षा गार्ड ब्राउन सुगरसहित पक्राउ

मंसिर २२ बाँके। ब्राउन शुगर सहित नेपालगञ्ज उपमहानगरपालिकाका सुरक्षा गार्ड पक्राउ परेका छन् । वी.पी चोक नजिकबाट सुरक्षा गार्ड कृष्ण जिसी आज विहान पक्राउ परेका हुन् ।

जिसीलाई तीन ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरीकार्यालय बाँकेले जनाएको छ । 

ब्राउनसुगरसहित पक्राउ परेका जिसीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

8 Dec 2021 , 4:43pm
हाम्रो आवाज