नेपाली समय:

वि.सं २०८१ बैशाख १८   मंगलवार

NepaliNP
काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित

काठमाडौं, माघ ५ । काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएअनुसार भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका हुन् । 

पछिल्लो २४ घण्टामा देशभर  कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको थियो ।   पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।  

19 Jan 2022 , 5:20pm
हाम्रो आवाज