नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

NepaliNP
बिहीबार सार्वजनिक बिदा  दिने सरकारको निर्णय

फागुन १८, काठमाडौं । बिहीबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको रातोपाटीलाई बताए । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ । 

2 Mar 2022 , 3:07pm
हाम्रो आवाज