नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
नेकपा (एकीकृत समाजवादी)ले नेपालगन्जमा मेयर र उपमेयर उम्मेदवारको टुङ्गो लगायो

बैशाख ५, नेपालगन्ज । यही बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि नेकपा एकीकृत समाजवादी ले नेपालगञ्ज उपमहानगरपालिकामा मेयर पदका लागि आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।

नेपालगंज उपमहांगरपालिकाको मेयरमा नेकपा का जिल्ला उपाध्यक्ष तथा नेपालगञ्जका पूर्व उपमेयर समसुद्दिन सिद्दिकि र उपमेयरमा युवा संघ सचिवालय सदस्य तथा नेकपा बाँकेकी प्रचार विभाग प्रमुख करिश्मा योगीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको  नगर अध्यक्ष सरोज तमाङले जनाएका छन।

 

18 Apr 2022 , 2:37pm
हाम्रो आवाज