नेपाली समय:

वि.सं २०८१ बैशाख २१   शुक्रवार

NepaliNP
बाँकेको जानकी गाउँपालिकामा नेपाली काँग्रेसका छब्बन खां बिजय

बैशाख ६, नेपालगन्ज । बाँकेको  जानकी गाउपालिकामा नेपाली काँग्रेसका छब्बन खां गाउँ पालिका अध्यक्षमा ६ हजार ६ सय ५३ मत ल्याएर विजय भएका छन् । उनका निकटतम प्रातिद्वन्द्वी एमालेका हिमान्शु यादवले ४ हजार ७ सय ९५मत ल्याए ।

उपाध्यक्षमा नेपाली काँग्रेसकै रामप्यारी यादवले ६ हजार ६ सय ९ मत ल्याउदै बिजयी हुँदा उनका निकटतम प्रातिद्वन्द्वी एमालेकी भुमिसरा धितालले ३ हजार ४ सय ५६ मत प्राप्त गरेकी छिन ।

20 May 2022 , 5:25pm
हाम्रो आवाज