नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
शिक्षक सेवा आयोगद्वारा नि.मा.वि तहको अध्यापन अनुमति पत्रका लागि विज्ञापन आह्वान

जेठ ९, बाँके । शिक्षक सेवा आयोग नेपालले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि विज्ञापन खुलेको जानकारी दिएको छ।
आज सोमबार सुचना प्रकाशित गर्दै शिक्षक सेवा आयोग ले जनाएको छ । न्यूनतम शैक्षिक योग्यता पुगेका नेपाली नागरिक ले आयोग को ऑनलाइन प्रणाली मार्फत आवेदन दिन सक्ने व्यवस्था भएको सुचनामा उल्लेख गरिएको छ ।

कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

आयोगका अनुसार असार ७ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म दिन सकिने आयोगले जनाएको छ ।

23 May 2022 , 3:04pm
हाम्रो आवाज