नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

NepaliNP
गणतन्त्र दिवसको अवसरमा नगर प्रमुखको सरसफाई कार्यक्रम

जेठ-१५, बाँके - गणतन्त्र दिवसको अवसरमाआज नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर सरसफाई गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा द होप नामक संस्थाको आयोजनामा आज बिहान बागेश्वरी मन्दिर क्षेत्र सरसफाई गरिएको हो ।

उक्त कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दीन राई र विभिन्न वडाका वडाध्यक्ष एवम् सहभागीहरुले झाडु लिएर बागेश्वरी मन्दिर प्राङ्गणको सरसफाई गरेका छन ।

 

29 May 2022 , 4:51pm
हाम्रो आवाज