नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
कर्तव्य ज्यान मुद्दा का फरार व्यक्ति बाँके प्रहरी द्वारा पक्राउ

जेठ- २३

 

बाँके - नेपालगन्ज उपमहांनगरपालिका वडा न १८ कारकांदो घर भएको कर्तव्य ज्यान मुद्दा का फरार शिव कुमार बढ़ई (कोइली) भन्ने व्यक्ति लाई बाँके प्रहरी ले पक्राउ गरेको छ ।

 

कोइली मादक पदार्थ सेवन गरी नेपालगन्ज उपमहांनगरपालिका वडा न १८ कारकांदो स्थित पसल रहेका ७० वर्षीय लिलावती गुप्ता लाई उहाँ कै पसल मा गएर समान किन्ने बिषय मा विवाद गरेर यही जेठ २३ गते कुटपिट गरेका थिए ।

 

कुटपिट बाट घाइते भएका गुप्ता को उपचार को क्रम मा मृत्यु भएको थियो जसले गर्दा कोइली माथि कर्तव्य ज्यान मुद्दा चलिरहेको थियो ।तर कोइली भने फरार भएका थिए । फरार रहेका कोइली लाई जिल्ला प्रहरी कार्यलय बाट खटिएको प्रहरी टोलीले ने.ग.उ.मा न.पा वडा न १५ बाट पक्राउ गरेको बाँके प्रहरी ले जनाएको छ ।

 

7 Jun 2022 , 7:47pm
हाम्रो आवाज