१९ पुष, बाँके । बाँकेको नेपागञ्ज स्थित कारकादो चोकमा आज गरिएको सडक अवरुद्ध खुल्ला भएको छ ।
शनिबार नेपालगन्जको भानुभक्त चोक न्युरोडमा ट्रकको ठक्करबाट साइकलमा रहेका १८ वर्षीय तेजन थापा मगरको घटनास्थलमै मृत्यु भएको थियो।
उक्त घटना क्रमबाट आक्रोशित मृतकका परिवारजनले ट्रक र चालक माथि कडा कारवाहीको मांग गर्दै आन्दोलित रहेका थिए ।पउक्त घटना पश्चात प्रहरीले ट्रकको साहुलाई उपस्थित गराएन भनेर मृतकका परिवार , आफन्तहरु असन्तुष्ट रहेको जनाउँदै सडक अवरुद्ध गरेका थिए ।