नेपाली समय:

वि.सं २०८२ बैशाख २७   शनिवार

NepaliNP
ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ५० करोड

असार १०,  ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

आइतबार उपमेयर मञ्जिला शाक्यले नगरसभामा प्रस्तुत गरेको बजेटमध्ये पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालूतर्फ २ अर्ब ४९ करोड ८४ लाख विनियोजन गरिएको जनाएकी छन् ।

25 Jun 2023 , 6:50pm
हाम्रो आवाज