नेपाली समय:

वि.सं २०८१ बैशाख १९   बुधवार

NepaliNP

२८ भदौ, काठमाडौँ । हेटौँडामा चिकित्सक कुटपिटमा परेपछि नेपाल चिकित्सक संघले आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ । संघले प्रदर्शनीमार्गस्थित कार्यालयमा बिहीबार अपराह्न ४ बजेका लागि पत्रकार सम्मेलन बोलाएको हो ।

भाद्र २७ गते आजीवन सदस्यद्वय डा विकास थापा र प्रशान्त विडारीमाथि सञ्चो अस्पताल हेटौँडामा सांघातिक आक्रमण गरेको विषयमा संघले पत्रकार सम्मेलन राखेको हो ।

यो प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ ।

 

14 Sep 2023 , 4:27pm
शक्ति कुमार बंसकार