नेपाली समय:

वि.सं २०८१ जेठ २   बुधवार

NepaliNP
नेपालगञ्जमा आजदेखि एतिहासिक रामलिला सुरू हुँदै


असोज २८, बाँके । बाँकेको नेपालगञ्जमा सञ्चालन हुदैँ आएको ऐतिहासिक रामलिला आज नेपालगज रामलीला मैदानमा सुरू हुने भएको छ ।

१ सय ५० वर्षदेखि रामलिला को कार्यक्रम नेपालगञ्जमा सञ्चालन गर्दै आइएको छ ।

नेपालगञ्ज १३ मा रहेको रामलिला मैदानमा घटस्थापना देखि सञ्चालन हुने रामलिलाको सम्पूणर् तयारी पूरा भएको संचालक समितिले जनाएको छ । आइतबार देखि सुरु हुने रामलिला १ सय ५६ औं जयन्ती समारोह हो ।

15 Oct 2023 , 10:50am
हाम्रो आवाज