नेपाली समय:

वि.सं २०८१ जेठ ३   बिहीवार

NepaliNP
बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

मंसिर ४, बर्दिया । बर्दियामा पाटे बाघको आक्रमणमा परी पुन: एक जनाको मृत्यु भएको छ ।

पाटेबाघको आक्रमणबाट राजापुर–१० निवासी २४ वर्षीया ममता सुनार रहेकी छिन्।

सुनारलाई उनको घर नजिकैकाे वनबाट आएको बाघले आक्रमण गर्दा मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

20 Nov 2023 , 9:21am
हाम्रो आवाज