नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

NepaliNP
बाघको आक्रमणबाट एक जना घाइते

मंसिर १२, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।बाघको आक्रमणबाट ५० वर्षिय अनिस शर्मा घाइते भएका हुन् ।शर्मा भारतीय निवासी हुन । बरबर्दिया नगरपालिका बैदीको राष्ट्रिय निकुञ्जमा सोमबार करिब ३ बजे बाघले आक्रमण गरेको थियो ।

घाईते शर्मा लाई मेडिकल कलेज कोहलपुरमा उपचारको लागि ल्याइएको छ ।

28 Nov 2023 , 2:15pm
हाम्रो आवाज