नेपाली समय:

वि.सं २०८१ आश्विन १२   शनिवार

NepaliNP
सुन को मुल्य तोलामा २ हजार ३ सयले बढ्यो

 

जेठ -१७

काठमाडौँ । सुन को मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज बिहीबार बजार मा सुनको मूल्य तोलामा रु दुई हजार तीन सयले वृद्धि भएको छ ।

बुधबार प्रतितोला रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुनको भाउ पनि बढेको छ । 

30 May 2024 , 1:04pm
हाम्रो आवाज