नेपाली समय:

वि.सं २०८१ आषाढ १५   शुक्रवार

NepaliNP
आईसीसी टी-ट्वेंटी विश्वकप-२०२४ आजदेखि सुरु

जेठ -२०

काठमाडौं-आईसीसी टी-ट्वेन्टी विश्वकप-२०२४ आजदेखि सुरु भएको छ ।  

अमेरिका र वेस्ट इन्डिजले संयुक्त आयोजना  गरेको विश्वकपको उद्घाटन खेलमा क्यानडाले अमेरिकाविरुद्ध ब्याटिङ सुरु गरेको छ ।

डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि क्यानडाले ब्याटिङ सुरु गरेको हो ।

2 Jun 2024 , 8:57am
हाम्रो आवाज