नेपाली समय:

वि.सं २०८१ आषाढ १५   शुक्रवार

NepaliNP
बैदेशिक रोजगारीमा मलेसिया गएका रौतहट का एकजना को मृत्यु

 

जेठ -२७

रौतहटबाट बैदेशिक रोजगारीमा मलेसिया गएका एकजना युवकको दुर्घटनामा परेर मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका अवधलाल साह सोनारको २६ वर्षीय छोरा राकेश कुमार सोनार मलेसियामा सडक दुर्घटनामा परी मृत्यु भएको जनाइएको छ।

मलेसिया स्थित कम्पनीबाट कामसकेर कोठामा फर्किनेकर्ममा गत १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ।

9 Jun 2024 , 2:44pm
हाम्रो आवाज