नेपाली समय:

वि.सं २०८१ आश्विन १२   शनिवार

NepaliNP
प्रतिनिधि सभाको बैठक जारी, बजेट माथि छलफल सुरू

 

जेठ -२९

काठमाडौ -संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ । 

त्यस्तै, आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल गर्नेलगायत विभिन्न ६ वटा विषय सम्भावित कार्यसूचीमा राखिएको छ ।

11 Jun 2024 , 12:00pm
हाम्रो आवाज