नेपाली समय:

वि.सं २०८१ आषाढ १५   शुक्रवार

NepaliNP
नेपालको कोशी प्रदेशको पुर्वी भू-भागमा मनसुन को आगमन

 

जेठ- २९

बाँके- नेपालमा मनसुन भित्रिएको छ । नेपालको कोशी प्रदेशकोपुर्वी भू-भागमा आगमन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार कोशी प्रदेश मा आगमन भएको मनसुन देश को अन्य भूभागमा केही दिनमा पुग्ने जनाइएको छ ।

लुम्बिनी प्रदेश मा मनसुन भित्रिन करिब पाँच दिन अझै लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन अगाडि न नेपालमा प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

 

                                      

11 Jun 2024 , 12:08pm
असलम खान