नेपाली समय:

वि.सं २०८१ आषाढ १५   शुक्रवार

NepaliNP
प्रधानमंत्रीबाट थानाभर्याङमा ४०० केभी हेटौंडा सबस्टेसनको उद्घाटन

 

जेठ- ३२

देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा ४०० केभी हेटौंडा सबस्टेसनको उद्घाटन गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार नेपालको तेस्रो ठुलो ४००/२२०/१३२/११ केभी हेटौंडा सबस्टेसन उद्घाटन गरेका हुन् ।

14 Jun 2024 , 3:17pm
हाम्रो आवाज