नेपाली समय:

वि.सं २०८१ आश्विन १   मंगलवार

NepaliNP
त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक लाई कार्यालय प्रवेशमा रोक

असार-१०

काठमाडौँ —नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (समाजवादी) ले त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक लगायत केही पदाधिकारीलाई सोमबारदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ ।

कार्यालयबाट उत्तरपुस्तिका हराएको घटनामा संलग्न ७ जनालाई कार्यालय प्रवेशमा रोक लगाईएको समाजवादीका उपाध्यक्ष ललित सीले बताएका छन ।

24 Jun 2024 , 2:41pm
हाम्रो आवाज